दबंग ४ ल्याउने तयारीमा सलमान खान 

फिल्मी फण्डा । सलमान खानले हालै फिल्म दबंग ४ को बारेमा जानकारी दिएका छन् । उनले आफू र अरबाज खानबिच कथामा सहमति भएपछि फिल्मको छायाङ्कन गरिने बताए । हाल कथाहरूमा दुवैको विचार नमिलेको उनको भनाई छ। दबंग...


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech