फुटबल खेलाडी एञ्जिला तुम्बापोबारेको फिल्म आगामी माघ ११ गते रिलिज हुने 

फिल्मी फण्डा । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको छ । फिल्म आगामी माघ ११ गते रिलिज हुने भएको हो ।

फिल्ममा दयाहाङ राई, एञ्जिला सुब्बा, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ र विष्णु मोक्तानको अभिनय छ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech