मिलन थापाको पहिलो म्युजिक भिडियो 'काहानी' सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । मिलन थापाको पहिलो म्यजिक भिडियो  सार्वजनिक भएको छ। 'काहानी' बोलको गित मिलन थापाकै नाम गरेको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गितमा मिलन थापाको स्वर रहेको छ । 

त्यस्तै पोखरामा बेलुका एक लन्चमा गित गायर स्वदेशी तथा बिदेशी पर्यटनलाई निरन्तर मनोरञ्जन गर्दै आएका मिलनको यो पहिलो म्युजिक भिडियो हो । उनले गितको छायांकन भने पोखराको हरनेस जिपलाइन एण्ड एडभेन्चर रिसोर्ट र दुर्गा रेस्टो एण्ड लन्चमा गरेका छन ।

त्यस्तै गितको शब्द पनि मिलन थापा कै रहेको छ भने ऐरेन्ज भने हरी महर्जनले गरेका छ्न । गितमा मिलन थापा, असोक परियार, सुनिल परियार र असिम लम्सालको अभिनय रहेको छ । गितको गितारमा सुनिल परियार र ड्रममा असिम लम्साल रहेका छ्न। त्येस्तै ड्रोन भने धुर्ब केसीले चलाएका छ्न ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech