लोकप्रिय गायक प्रताप दासको आवाजमा ‘तिम्रै माया’ सार्वजनिक

फिल्मी फण्डा। लोकप्रिय गायक प्रताप दासको आवाजमा ‘तिम्रै माया’ सार्वजनिक भएको छ।विशाल भण्डारी र गुराँस ढकालको अभिनय रहेको उक्त गीतको शब्द सिर्जना आशिष कोइरालाले गरेका हुन्।

साजन कटेलले निर्देशन र सरोज पोखरेलले संगित भरेको उक्त गीत सरोज पोखरेल नाम युट्युव च्यानलमार्फत् सार्वजनिक भएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech