राजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको गित सार्वजनिक (भिडियोसहित )

फिल्मी फण्डा– राजेन्द्र कुमार  कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिक भएको छ । उक्त गितमा शब्द तथा स्वर कार्कीको नै रहेको छ भने  उनलाई सो गितमा राजकुमार हुमागाई र श्रीदेबि देबकोटाले साथ दिएका छन् । गितमा बिष्णु खत्रीले सङ्गित भरेका छन्  । 

गित मिलन फिल्म प्रोडक्सन् युटुब च्यानलमा  सार्वजनिक गरिएको छ ।  मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गितको भिडियोमा शुक लामा र शोनि बिसीको अभिनय रहेको छ भने रोशन धितालले सम्पादन गरेका छन् । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech