फिल्मी फण्डा। पछिल्लो समयको चर्चित गायक कर्णराज गिरिको शब्द,संगीतमा “आगो लाईदिन्छु” बोलको नयाँ गित सार्वजनिक भएको छ ।कर्ण राज गिरिको प्रस्तुती रहेको “आगो लाईदिन्छु” गित कर्णराज गिरि युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो ।
यो गीतलाई बिजेस्वर राज तन्दुकरले संगीत संयोजन र मिक्सिङ मास्टरिङ गरेका हुन्।राहुल शाहको निर्देशन रहेको उक्त भिडियोमा राहुल शाह,अलिशा शर्मा र निरञ्जन मगरको अभिनय रहेको छ।
पवन सुस्लिंगले छायाँङ्कन गरेको भिडियोलाई पवन सुस्लिंगले सम्पादन,कलर गरेका हुन् ।