फिल्मी फण्डा । मोडल समिर सुवेदी अभिनित मै काट्छु बुढाको कुरा बोलको नयाँ तीज गित सार्वजनिक भएको छ । गित म्युजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
गितमा जानकी पन्थको शब्द–सङ्गीत रहेको छ भने शान्ती श्री परियार, उदय अधिकारी, बिन्दु बिसि र भिम ब पौडेलको स्वर तथा राकेश सोनीको एरेन्ज रहेको छ ।
त्यस्तै गितमा समिर सुवेदीसँगै सन्ध्या घतानी,कल्पना खत्री पन्त र भिमबहादुर पौडेलको अभिनय रहेको छ ।