अभिनेत्री तथा मोडल अनुभुती श्रेष्ठले पढाइमा पनि पाइन सफलता

फिल्मी फण्डा । नेपाली अभिनेत्री र मोडल अनुभूति श्रेष्ठले आफ्नो करिअरको अर्को महत्वपूर्ण उपलब्धि थपेकी छिन्। विभिन्न अभिनेताहरूसँगका संगीत भिडियोहरूमार्फत दर्शकहरूको मन जितेकी उनले हालै आफ्नो स्नातकको डिग्रीमा पनि उल्लेखनीय सफलता प्राप्त गरिन्। अनुभूतिले आफ्नो प्लस टु अध्ययनको समयमा नेपालमा आफ्नो उत्कृष्टता प्रदर्शन गरेकी थिइन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech