डिआईजी चन्द्रकुबेर खापुङ्को शब्दमा उदय सोताङ्को स्वर रहेको ‘अजम्बरी जीवन होईन’ सार्वजनिक (भिडियो)

फिल्मी फण्डा ।  डिआईजी चन्द्रकुबेर खापुङ्को शब्दमा उदय सोताङ्को स्वर रहेको ‘अजम्बरी जीवन होईन’  बोलको नयाँ  गित सार्वजनिक भएको छ ।  गित भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 यस गीत रचनाकार चन्द्रकुबेर खापुङको दाजु स्व. त्रैलोक्य खापुङप्रति समर्पित गरिएको  छ।

आलोक श्रीको संगित रहेको गीतको भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल र रोशन बान्तावाको अभिनय रहेको छ ।

 यस भिडियोलाई रामचन्द्र राईले खिचेका हुन भने   दौलत राईले निर्देशन गरेका हुन  ।भिडियोको सम्पादन दिन्सोन राई र श्रीङ्गार सुवास तिमल्सिनाको रहेको छ ।

https://youtu.be/ft1Ki4RoEhE?si=esyQriySjea6B295

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech