राजु भट्टको 'रुवी' बोलको गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । राजु भट्टको 'रुवी' बोलको नयाँ गित सार्वजनिक गरिएको छ । गित एपी इन्टरटेन्मेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

गितमा राजु भट्टको साथमा सिजाशु श्रेष्ठको स्वर रहेको छ । त्यस्तै गितमा राजु भट्टको शब्द रहेको छ भने संगित पनि उनकै छ । राजु भट्टले नै निर्देशन गरेको भिडियोमा उनकै साथमा नविन लम्साल र रिया लामाको अभिनय रहेको छ । सुन्दर गाउँले परिवेशमा खिचिएको भिडियोमा लेकाली जनजीवनलाई चित्रण गरिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech