फिल्मी फण्डा । अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको नेपाली चलचित्रमा डेव्यु गर्ने भएकी छिन । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र बरिष्ठ बलराम मार्फत उनले डेव्यु गर्ने भएकी हुन ।
अमेरिका बस्ने दिव्या, खगेन्द्र लामिछाने र दयाहाङ राई यो चलचित्रमा मुख्य भूमिकामा रहनेछन्। रोहित अधिकारी र ओम अग्रवाल चलचित्रको निर्माताको रुपमा रहेका छन्।