फिल्मी फण्डा– फिल्म ‘सतीदेवी’को विहिबार पहिलो पोस्टर सार्वजनिक हुने भएको छ । फिल्म ‘सतीदेवी’ मा नायिका मलिका महतले शिर्ष भूमिका निर्वाह गरेकी छन् ।
‘यात्रा’ फिल्मबाट डेब्यु गरेकी मलिका महत ‘पानीफोटो’ पश्चात् ‘सतीदेवी’ मार्फत हलमा आउँदैछिन् । फिल्मको छायाँकन सकेर यतिबेला पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ ।