फिल्मी फण्डा। गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले स्वरमा रहेको नयाँ गीत ‘तिम्रै लागि हो' सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मेक्समकै अभिनय रहेको छ । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ ।