गायिका प्रीतिको ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक (भिडियो)

फिल्मी फण्डा। गायिका प्रीति रिमालको स्वर रहेको गीत ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक भएको छ । सुजन बाबु गुरुङको शब्द तथा संगीत रहेको गीतमा  जीवन बडुको संगीत संयोजन छ ।

गीतको भिडियोमा पनि गायिका रिमालले नै अभिनय गरेकी छन् । रिमाललाई अभिनयमा मोडल सरोज माझीले साथ दिएका छन् । सुजन बाबु गुरुङको निर्देशन रहेको भिडियोमा तिहारको समयमा दिदीबहिनीमा दाजुभाई हुँदा र नहुँदा हुने गतिबिधि र मनोभाव देखाउन खोजिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech