अर्जुन र सिम्रनको ‘दसैँ हो कि दशा’ सार्वजनिक (भिडियोसहित)
फिल्मी फण्डा
२०८० आश्विन २०,शनिवार ०९ : २२ PM
4.6k
Shares
फिल्मी फण्डा। दसैँको मुखमा कलाकार अर्जुन कुँवर (पितृ बुढा)ले ‘दसैँ हो कि दशा’ बोलको गीत सार्वजनिक गरेका छन् । कुँवरकै शब्द संगीत रहेको गीतमा सिम्रन परिवारको समेत आवाज रहकाे छ । महेन्द्र भण्डारीको एरेन्ज रहेको गीत सार्वजनिक भएको दुई दिनमा युट्युबको १७ औँ नम्बरको ट्रेन्डिङमा रहेको छ ।