श्रीमान्‌सँग मनाइन् निरुता सिंहले जन्मदिन

फिल्मी फण्डा– अभिनेत्री निरुता सिंहले श्रीमान्‌सँग जन्मदिन मनाएकी छिन् । निरुताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी छिन् । 

निरुताले बुधवार भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘अघिल्लो रातको कुरा । मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद ।’

निरुताको यो पोस्टमा धेरैले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech