गायक शिव परियारको ‘देखे जस्तो लाग्यो’ सार्वजनिक (भिडियो)

फिल्मी फण्डा। गायक शिव परियारकाे नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक भएकाे छ। भिडियोमा बालबालिकाहरू श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अवस्थामा बालश्रम नगराऊ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथावस्तु बालश्रम राखिएको

प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ। विशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech