काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभवसमेत संगालेका डा. केसीको शब्द सृजना रहेको ‘म युग बोल्छु’मा स्वर र संगीत बलराम समालको रहेको छ ।
Balaju-16, Kathamandu
News : 01-4420728/9851162384
Email : filmyfanda@gmail.com
Advertisement : 9801062384
Email : filmyfandamrkt@gmail.com
सूचना विभाग दर्तां नं: 653/074-75९
© 2021 filmyfanda.com | All Rights Reserved. | Developed by : journeyfortech