पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा- फिल्म 'पशुपति प्रसाद २: भष्मे डन'को दोस्रो गीत 'प्रेम शरणम्' सार्वजनिक गरिएको छ ।

आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । 

फिल्ममा कृष्ण भारद्वाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech