ईन्फा अवार्ड–२०२६ : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

फिल्मी फण्डा । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० प्रतिस्पर्धात्मक विधाअन्तर्गत उत्कृष्ट पाँच (टप–५) मनोनयन सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा मनोनयनमा परेका कलाकार तथा चलचित्रकर्मीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

आयोजकका अनुसार २०८२ सालभर प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्ये अनुभवी स्वतन्त्र निर्णायक मण्डलले गरेको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको हो।

यसै अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ।

इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा हुने तेस्रो ईन्फा अवार्ड आगामी श्रावण ३० गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुनेछ। समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट गरिने आयोजकले जनाएको छ।  

१. उत्कृष्ट चलचित्र                                               

आ बाट आमा – चन्द्र पन्त

ऊनको स्विटर – आर्टमाण्डु नेपाल

कोशेढुंगा – पदम बहादुर श्रेष्ठ

जेरीः अन टप – सरोज न्यौपाने

परान – रञ्जित आचार्य–शेखर गोल्छा

 

२. उत्कृष्ट निर्देशक

दीपकप्रसाद आचार्य – परान

नविन चौहान – ऊनको स्विटर

सरोज पौडेल – कोशेढुंगा

सुदिप्ता – रमिताको पिरती

सुयोग गुरुङ – जेरीः अन टप

 

३. उत्कृष्ट अभिनेता

अनमोल केसी – जेरीः अन टप

नाजिर हुसेन – गुन्यु चोलो

नीर शाह – परान

पल शाह – आ बाट आमा

विपिन कार्की – ऊनको स्विटर

 

४. उत्कृष्ट अभिनेत्री

आना शर्मा – रमिताको पिरती

जसिता गुरुङ – जेरीः अन टप

मिरुना मगर – ऊनको स्विटर

रिश्मा गुरुङ – रिमै

सुरक्षा पन्त – कोशेढुंगा

 

५. चरित्र अभिनेत्री

कविता आले–जनै हराएको मान्छे

लक्ष्मी गिरी – श्री बुकुरो

विपना थापा – आ बाट आमा

रमा थपलिया – जन्ते बाख्रो

ऋचा शर्मा – बलिदान

६. चरित्र अभिनेता

लोकेन्द्र लेखक – जन्ते बाख्रो

माओत्से गुरुङ – रिमै

माओत्से गुरुङ – ऊनको स्विटर

वुद्दि तामाङ – माइतीघर

सन्तोष पन्त – हर्ष

 

७. उत्कृष्ट द्वन्द्व निर्देशक

राजु तामाङ – नरसिंहा अवतार

सम्राट बस्नेत–राजु तामाङ –जेरीःअनटप

श्री श्रेष्ठ – परिवर्तन

श्री श्रेष्ठ – राम नाम सत्य

श्री श्रेष्ठ र स्टनर शाम – बलिदान

८. उत्कृष्ट खलपात्र

अर्जुन जंग शाही – मोहर

दिव्यदेव पन्त – हरि बहादुरको जुत्ता

प्रवीण खतिवडा – कोशेढुंगा

हेमन्त बुढाथोकी – बलिदान

श्रृष्टि श्रेष्ठ – द ब्लूलाइट

९. उत्कृष्ट छायांकार

चिन्तन राज भण्डारी – ऊनको स्विटर

दुलिप रेग्मी – जेरीः अन टप

नरेन्द्र मैनाली – द ब्लूलाइट

सुजन प्रजापति – माइतीघर

शैलेन्द्र डी कार्की – रिमै

१०. उत्कृष्ट सह–अभिनेता

आर्यन सिग्देल – कोशेढुंगा

प्रकाश दाहाल – अभिमन्यू

प्रकाश सपुत – माइतीघर

विनय श्रेष्ठ – रमिताको पिरती

वुद्दि तामाङ – भाइरल गोर्खे



११. उत्कृष्ट सह–अभिनेत्री

आँचल शर्मा – जेरीः अन टप

उपासना सिंह ठकुरी – के घर के डेराः घर नम्बर २

गौमाया गुरुङ – रिमै

प्रियंका कार्की – हरि बहादुरको जुत्ता

रेणुनाथ योगी – रमिताको पिरती

 

१२. उत्कृष्ट पाश्र्व संगीत

एलिस कार्की र शैलेन्द्र – आ बाट आमा

बज्र क्रियशन – ऊनको स्विटर

मोहक श्रेष्ठ – द ब्लू लाइट

रोहित शाक्य – रिमै

रोमन बज्राचार्य र निकेश – रमिताको पिरती

 

१३. उत्कृष्ट नव–अभिनेत्री

उषा उप्रेती – आ बाट आमा

खुशी कार्की – राम नाम सत्य

विनिता कार्की – पीआर

विना राउत – मन विनाको धन

श्यामाश्री शेर्पा – माइतीघर

 

१४. उत्कृष्ट नव–अभिनेता

अशोक दर्जी – मन विनाको धन

मन्जिल कुमार – कोशेढुंगा

विमोचन दवाडी–झरीपछिको इन्द्रेणी

समीर श्रेष्ठ – रमिताको पिरती

सुरज पौडेल – पीआर

 

१५. उत्कृष्ट पाश्र्व गायिका

झुमा लिम्बु – ऊनको स्विटर (काफ्ले)

मनिषा सुनार – नरसिंहा अवतार (तिम्रो मात्र)

रचना रिमाल – राम नाम सत्य (धागोले बाटेको)

सिमरन परियार – सिटामोल (औँठी सुनैको)

सोनिया बराइली – जेरीः अन टप (कुराउनी)

 

१६. उत्कृष्ट पाश्र्व गायक

एस.डी. योगी – राम नाम सत्य (हुम्लाको लिमी)

बाबुल गिरी – सिटामोल (औँठी सुनैको)

रवि ओड – आ बाट आमा (लैजा खबर)

साइराज खती – नरसिंहा अवतार (तिम्रो हुने)

सुजन चापागाईँ – ऊनको स्विटर (फूलहरू)

 

१८. उत्कृष्ट गीतकार

गोविन्द भट्ट – सिटामोल (मुटु भित्र खिल छ)

प्रभा बर्तौला – मोहर (सपना हो कि)

बाबुल गिरी – हामी तीन भाई (मैले जति दुःख)

बुद्धि सागर – ढुंगा देउता (के घर के डेराः घर नम्बर २)

हर्क साउद – ऊनको स्विटर (फूलहरू)

 

१९. उत्कृष्ट पटकथा

ओम प्रतिक – मोहर

नविन चौहान र सुरज – ऊनको स्विटर

बुद्धि सागर – के घर के डेराः घर नम्बर २

विश्वास तिमिल्सिना – जेरीः अन टप

सुदिप्ता अधिकारी – रमिताको पिरती



२०. उत्कृष्ट सम्पादन

कृष्ण भण्डारी – ऊनको स्विटर

नहकुल खड्का – हरि बहादुरको जुत्ता

निमेष श्रेष्ठ – जेरीः अन टप

बन्दे प्रसाद – राम नाम सत्य

सुनिल सिवाकोटी – रमिताको पिरती

 

२१. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – सिटामोल (झुम्का)

किरण थापा – जेरीः अन टप (कुराउनी)

रामजी लामिछाने–मोहर (चाहिदैन मोहर)

स्मृति तिमिल्सिना – कोशेढुंगा (नत्र भने)

सियोन श्रेष्ठ – राम नाम सत्य (हुम्लाको लिमि)


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech