'सिन्दुर पोते' लिएर आए गायक सुदिप तामाङ (भिडियाे)

फिल्मी फण्डा । गायक सुदिप तामाङकाे 'सिन्दुर पोते' बोलको नया गित सर्वाजनिक भएको छ  । तामाङले नेपाली गायन क्षेत्रमा 'सिन्दुर पोते' बोलको गित लिएर  गायन क्षेत्रमा प्रवेश गरेका हुन् ।  तामाङले युटुव मार्फत आफ्नाे स्वर शव्दमा रहेकाे गीत सिन्दुर पोते' सर्वाजनिक गरेका छन्।

 सुदिप नेपाल प्रहरीकाे जागिरबाट अवकाश लिएसँगै साँगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । अवकाशपछिकाे जीवन साँगीतिक क्षेत्रमा विताउने बताएका छन् । सिन्धुपाल्चाेक स्याउले वाङ्वाका तामाङले आधुनिक, लाेक र तामाङ सेलाे गायनमा अबकाे गायन यात्रा थाल्ने बताएका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech