सिङ्गिङ​ स्टारकी मनिषा सुनार​लाई भोट​ ग​र्न​ अपिल​

दिपेश रोक्का। कैलाली अत्तरियाकी गायिका मनिषा सुनार नेपालकै लोकप्रिय म​ध्य​को एक गायन रियालिटी शो सिङ्गिङ​ स्टार नेपाल को उत्कृष्ट १५ मा प्रवेश गरेकी छिन ।  

२०७९ देखि संगीत क्षेत्रमा सक्रिय सुनार हाल काठमाडौंको माइतीदेवीमा बस्दै आरआर कलेज मा संगीत अध्ययन गरिरहेकी छन। उनी चण्डी प्रसाद काफ्ले गुरुसँग संगीत प्रशिक्षण लिईर​हेकी छिन् । 

रियालिटी शोका निर्णायकहरू त्रिशला गुरुङ, सनुप पौडेल, अर्जुन पोखरेल, नम्रता श्रेष्ठ र विशाल पोखरेल रहेका छन। सुनारले उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक तथा दर्शकको मन जित्न सफल भएकी छिन । 

अब उनी टप १० मा पुग्न दर्शकको भोट आवश्यक र​ह​न्छ​ । उन​ले आफु न्युन​ व​र्गीय​ प​रिवार​मा ज​न्मिए प​नि गाय​न​बाट​ प​हिचान​ ब​नाउने स​प​ना बोकेर​ काठ​माडौं आएको ब​ताउँदै आफुलाई भोट​ ग​रेर​ अग​डी ब​ढाउन​ अपिल​ ग​रेकी छ​न्  । आनिषालाई फिल्मी फ​ण्डाको त​र्फ​बाट​ प​नि धेरै धेरै शुभ​काम​ना ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech