धिरज र मिरुना मगरको पहिलो सहकार्य चलचित्र 'कुस्ती' घोषणा

फिल्मी फण्डा । धिरज र मिरुना पहिलोपटक ‘कुस्ती’ मा संगैधिरज र मिरुना मगरको पहिलो सहकार्य चलचित्र 'कुस्ती' घोषणा

धिरज मगर र मिरुना मगर नेपाली फिल्म क्षेत्रमा अहिलेका चर्चित र सफल कलाकार हुन्। यो जोडीलाई पर्दामा देख्न दर्शकहरू निकै उत्साहित छन्।

अनिल योजनाको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘कुस्ती’ मा धिरज र मिरुना पहिलोपटक सहकार्य गर्दैछन्। तमु ल्होसारको अवसर पारेर घोषणा गरिएको यो फिल्मलाई बुद्धि तामाङले निर्माण गर्दैछन्। बुद्धि स्वयम् पनि प्रमुख भूमिकामा देखिनेछन्।

चलचित्र ‘कुस्ती’ २०८२ साल भदौमा प्रदर्शन हुने तयारी छ।

स्रोत :- MNM NEPAL

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech