करण परियारकाे स्वरमा 'धड्कन' बोलको नयाँ गीत सार्वजनिक

फिल्मी फण्डा । नेपाल आइडलका बिजेता गायक करण परियार काे स्वरमा धड्कन गीत सार्वजनिक भएकाे छ । गीतमा करण परियार सँगै प्रतिमा केसीको स्वर रहेकाे छ ।

गीतमा सहित सिंह ठकुरी र लक्ष्मी सुनुवारको अभिनय रहेको छ । भिम प्रसाद पौडेलको शब्द रहेको गीतमा संगीत भद्र ओलीको रहेको छ । गीतको निर्देशक बिक्रम चौहानले गरेका छन्  । गीतमा मोडल साहित सिंह ठकुरी र लक्ष्मी सुनार रहेका छन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech