फिल्मी फण्डा।हलमा चलिरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिजले दोस्रो सिक्वेल बनाउने भएको छ । २०८३ सालमा दोस्रो श्रृंखला रिलिज गर्ने सेभेन सिजको तयारी छ ।
दोस्रो श्रृंखलामा भने फिल्मले ‘बाटुली’को कथा भन्नेछ । मुख्य महिला पात्र बाटुलीलाई लिएर फिल्म बनाउने तयारी भएको हो ।