गायक सुशान्त केसीको बार्दली ट्रेन्डिङ एकमा

फिल्मी फण्डा । गायक सुशान्त केसीको बार्दली गितको म्युजीक भिडीयो  ट्रेन्डिङ एकमा पर्न सफल भएको छ । बार्दली गितको म्युजिक भिडीयो उनले आफनै अफिसीयल च्यानल मार्फत  सार्वजनिक गरेका हुन् । 

सुशान्त र इन्द्रकला राईको स्वर रहेको गीतमा शब्द र संगीत केसीकै रहेको छ । भिडियोमा सुशान्तसहित आकृति राजभण्डारी, सशांक बोहरा, आना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्कासम्म देखिएका छन् । अन्जोन लिम्बुले भिडियो निर्देशन गरेका हुन् ।

video link https://youtu.be/HAcLoqZO-Z0?si=ngdteg9FTzsLrk8M

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech