सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

फिल्मी फण्डा ।  सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए ।

सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव  भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

video link 
https://youtu.be/iGr1QLL-HHQ?si=vb-finazbvpPH0g4

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech