अर्जुन सापकोटा र कल्पना विष्टको ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  बालप्रतिभा कल्पना विष्टको स्वर रहेको गीत ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ ।

गीतको भिडियोमा गायिका विष्टसहित अर्जुन सापकोटा, नवराज थापाको समेत अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका हुन् । 

महेश महराको छायाङ्कन, कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडिया डिजिटल चिम्पान्जी इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech