फिल्मी फण्डा । अभिनेता निरन्जन शर्माको फिल्म 'अफिसर २' बन्ने भएको छ । फिल्मसिटी सिनेमाको पस्तुतिमा फिल्म बन्न लागेको हो । फिल्म छायाँकनमा जान तयारीमा लागेको निर्माण टिमले बताएको छ । फिल्मको मुख्य कलाकारमा निरन्जन शर्मा रहेका छन भने अन्य कलाकारको विषयमा निर्माण टिमले पछि जानकारी दिने बताइएको छ ।
फिल्मको कथा पटकथा सुशिल पोखरेलको रहेको छ । फिल्मको थप जानकारी केहि समयपछि दिने निर्माण टिमले बताएको छ ।