हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव

फिल्मी फण्डा। भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ । 

कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर समाचारमा भनिएको छैन । कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि थिइन् । 

कंगनाले भारतीय जनता पार्टी ९बीजेपी०बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech