भित्री वस्त्र नलगाएको भन्दै कान्समा सहभागी अभिनेत्री प्रियङ्का कार्कीको पहिरनको चर्चा

फिल्मी फण्डा । अभिनेत्री प्रियङ्का कार्की यतिबेला चर्चामा छिन् । कान्स फिल्म फेस्टिभलमा लगाएको पहिरनका कारन उनी चर्चामा आएकी हन् । 

 पति आयुष्मान् देशराज जोशीका साथ कान्समा सहभागी उनी सेतो गाउनमा देखिएकी थिइन् । फेस्टिभलको भिडियो सामाजिक सञ्जालमा उनले राखेकी छिन् । जसमा उनले भित्री वस्त्र नलगाएको चर्चा भइरहेको छ । 

प्रियंकाको पहिरनले कान्समा मात्र नभए सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ । कतिले उनलाई नेपालको राष्ट्रिय पोसाक लगाएर चिनाउनुपर्ने भनेका छन् भने कतिले सेक्सी, ग्ल्यामर, हट अनि बोल्ड भन्दै प्रशंसा गरेका छन् । कहिले उनको पहिरनको आलोचना पनि गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech