जिग्री पाँडे(सक्किगोनी)टीमको फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने 

फिल्मी फण्डा । जिग्री पाँडे ‘सक्किगोनी’ टिमको चलचित्र यो बर्ष बन्ने पक्का भएको छ । केहि समयअघि नाम सार्वजनिक गरेको यो टिमले महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेबाट चलचित्र रिलिज गर्ने घोषणा गरेको छ । 

 ‘लाज शरणम्’ शिर्षकमा घोषणा गरिएको चलचित्रको अन्य कुनै जानकारी सार्वजनिक भएको छैन । सक्किगोनी टिमको निर्माण भएकाले यसका अधिकांश कलाकार रहने पक्का छन्। यो चलचित्रले सुटिङ्ग सुरुवात अगावै प्रदर्शन मिति तय गरेको हो ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech