ऋषि धमलाले  फिल्म ‘भाइरल गोर्खे’ मा अभिनय गर्ने 

फिल्मी फण्डा । फिल्म ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।

उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको बताइएको छ । धमलाको यो पहिलो फिल्म भने होइन । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरिसकेका छन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech