रमित ढुङ्गानाको चलचित्र नमेटिने घाउमा माधव नेपाल र ज्ञानेन्द्र शाहीको अभिनय 

फिल्मी फण्डा । नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय रहने भएको छ । 

उनीहरुले आज कोटेश्वर बहुमुखी क्याम्पस परिसरमा सुटिङ गरेका थिए । एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech