फिल्मी फण्डा । कलाकार दीपकराज गिरीले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा राजनीतिमा भ्याकुता र सर्पको पनि विहे हुने भन्दै कटाक्ष गरेका हुन् ।
सामाजिक सन्जाल फेसबुकमा गिरीले लेखेका छन्, ‘राजनीति यस्तो सम्भावनाको खेल हो जहॉ भ्याकुता र सर्पको पनि बिहे हुन सक्छ ।’ अहिले गठबन्धनको सरकार भत्किएर नयाँ सरकार बन्ने पक्का भईसकेको छ ।