फिल्मी फण्डा । टिकटक स्टार तथा मोडल पुरु सिग्देलको नयाँ गीत 'मन दिईसकेँ' सार्वजनिक भएको छ । गीत पुरु सिग्देलको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गितमा पुरु सिग्देल र रोश्ना अधिकारीको अभिनय रहेको छ । मोडल रोश्ना र पुरु सिग्देल श्रीमान–श्रीमती हुन । गीतमा अभिषेक कार्कीको शब्द, स्वर र कम्पोज रहेको छ ।
गीतको अधिकाश दृश्य दोलखाको कालिन्चोक क्षेत्रमा छायाँकन गरिएको हो भने केहि दृश्य पुरु सिग्देलको विवाहमा कैद गरिएका रमाइला दृश्यहरु हुन ।