दश हजार दर्शकमाझ 'कुमारी'को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा। माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र 'कुमारी'को बहु प्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ।...


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech