फिल्मी फण्डा । एभरेष्ट सुर्य बोहोराद्वारा निर्देशित नयाँ चलचित्र ‘अवतार’मा पल शाह, बर्षा राउत र सलोन बस्नेत मुख्य भुमिकामा देखिने भएका छन । बिक्रम डी जोशी र हिराल जोशीको निर्माण रहने चलचित्रमा बिक्रमको साथमा सुशील सिटौलाको अभिनय रहनेछ ।
अभिनेता पल शाहले भर्खरै मायावीको सुटिङ्ग सम्पन्न गरेका छन् । बर्षा महाजात्रामा व्यस्त रहेकी छिन् भने सलोनको पछिल्लो रिलिज चलचित्र ‘जय हो’ रहेको छ।