महाराजाबाट बलिउडमा डेब्यू गर्दै आमिर खानका छोरा जुनैद

फिल्मी फण्डा । बलिउड स्टार आमिर खानका छोरा जुनैद खान बलिउड डेब्यू गर्दै छन् । जुनैद वाईआरएफको फिल्म महाराजाबाट ठूलो पर्दामा प्रवेश गर्दै छन् ।

यो फिल्ममा उनको जोडीको रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी रहने छिन् । जुनैद लामो समयदेखि थिएटरमा काम गरिरहेका थिए ।  बलिउड डेब्यू अघि जुनैद खान आगामी प्ले ‘स्ट्रिक्टली अनकन्भेन्शनल’मा देखिनेछन् । यो प्लेको पहिलो शो नोभेम्बरमा १५ मा देखाइनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech