मङ्सिर ८ मा रिलिज हुने यस फिल्मको सार्वजनिक गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ । यसका कोरियोग्राफर सुरेन बसेल हुन् ।
अभिनयमा उम्दा कलाकारहरू भुसाल र बर्देवाले यसअघि चर्चित चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । यस चलचित्रबाट लामो समय एकसाथ नदेखिएको यो जोडीले पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फिल्मी फण्डा