‘दिमाग खराब’ बाट अभिनयमा कमब्याक भैईन सुपुष्पा भट्ट

फिल्मी फण्डा । अभिनेत्री सुपुष्पा भट्टले ‘दिमाग खराब’ मार्फत अभिनयमा कमब्याक गरेकि छिन् । सोमबार फिल्म ‘दिमाग खराब’ले आयोजना गरेको ‘झम्के झमा झम’ गीत सार्वजनिक कार्यक्रम अभिनयमा कमब्याक गर्न पाउँदा खुसी लागेको बताएकी छन् । उनले कमब्याक फिल्मबाट राम्रो आस  गरेको  पनि बताइन ।

सुपुष्पा ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी हुन् ।  ‘दिमाग खराब’ आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech