भारतीय चर्चित गायक रितो रिबा नेपाल आउँदै

फिल्मी फण्डा । भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यहि असोज २७ गते शनिबार काठमाडौंको ठमेल स्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् । लाइभ कन्सर्टमा सहभागीका लागी ७ बजे देखि नै खुल्ला गरिने छ भने रिबाले १० बजे आफनो प्रस्तुती दिने भएका छन् ।

लाइभ कन्सर्टमा प्रवेशका लाथि १५ सय रुपैंयाँ शुल्क लाग्ने कार्यकम संयोजक बस्यालले जानकारी दिए। टिकट अनलाइन बुकिङ मार्फत गर्न सकिनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech