मुक्तिनाथमा दीपिकासँग पुगे पल

फिल्मी फण्डा–  पल शाह बिहिबार बिहानै नायिका दीपिका प्रसाँइसँग मुक्तिनाथ पुगेका छन् । मुक्तिनाथ पुगेर दर्शन गरेका पलले भोलीबाट फिल्म ‘मायाबी’को छायांकन सुरु गर्दैछन् । 

यो फिल्म दीपिका र पल दुबैका लागि महत्वपूर्ण छ । किनकी, ‘ऐश्वर्य र छक्का पन्जा ३’बाट उदाएकी दीपिकाको करिअर पनि यसपछि सुखद हुन सकेको छैन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech