संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गित ‘बाचेका थियौ’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा-संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक भएको छ ।

नयाँ बानेश्वरस्थीत होटल अर्यालमा आयोजित एक कार्यक्रमका बीच पुस्तक–सम्पादक पारस प्रकाश नेपाल, संगीतकार तथा राष्ट्रिय लोक सांस्कृतिक संघका उपाध्यक्ष दिपक शर्मा, चर्चित गायक तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका महासचिव नमराज ढुङ्गाना, इभेण्ट निर्देशक तथा ब्युटी पेजेण्ट एसोसियसन नेपालका महासचिव निशु कान्त झा र संगीतकार उपाध्यायले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech