निर्माता रोहित अधिकारीकाे ‘फर्कि फर्कि’ को फस्टलुक् सार्वजनिक

फिल्मी फण्डा । निर्माता रोहित अधिकारीले ओएआर डीजिटलसँग मिलेर निर्माण गर्न लागेको नयाँ फिल्म ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक भएको छ । 

फस्टलुक टिजरमा अभिनेता अनमोल केसीलाई देखाइएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहनेछ । ‘फर्कि फर्कि’को छायांकन लक्ष्मीपूजाबाट सुरु हुनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech