फिल्मी फण्डा । सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम एक मोडेल, राजनीति कर्मी तथा समाजसेवी हुन् । केहि न केहि कारण चर्चामा रहन रुचाउने गौतम कहिलेकाहिँ भने विवादमा पनि तानिन्छिन्। विशेष गरी एलिजा सोसल मिडियामा पोस्ट गर्ने तस्बिरको कारण कारण चर्चामा आइरहन्छिन् । उनि विभिन्न समयमा राजनितिक अभिव्यक्तिको कारण विवादित भइरहन्छिन् । एक समय जन्मकैद सजाय पाएका रेशम चौधरीलाई जेल मुक्त नगरे देशभर आगो बल्ने धम्कि पुर्ण अभिव्यक्ति दिएर विवादमा आएकी एलिजा ले त्यस लगत्तै राजनीतिबाट पनि सन्यासको घोषणा गरिन् । उनले अहिले समाजसेवा र अभिनय यात्रालाई नै निरन्तरता दिइरहेकी छिन् ।
उनै गौतमको सोसल मिडियामा उपलब्ध तस्विरहरु हामि तपाइलाई देखाउँदै छौं ।