हेर्नुहोस् मनै लोभ्याउने जाह्‍नवी कपुरको १० तस्विरहरु

फिल्मी फण्डा । ८० को दशक स्टार अभिनेत्री स्वर्गीय श्रीदेवि कि छोरी जाह्‍नवी कपुर अहिले बलिउडमा आफुलाई स्थापित गर्न संघर्ष गरीरहेकि छिन् । पिता वोनी कपुर पनि आफ्नी छोरीलाई स्टार हेरोइनको रुपमा देख्न चाहान्छन् । जाह्‍नवी ले आफु फिल्मी परिवारबाटै भएकोले अन्य कलाकारले जस्तो संघर्ष भने गर्नु परेका छैन । उता बलिउडका ठुला ब्यानरहरूले पनि उनलाई आफ्नो फिल्ममा स्थान दिइरहेका छन् । तर पनि उनले आफुलाई सक्षम कलाकारको रुपमा भने खडा गर्न सकिरहेकी छैनन् । उनको अभिनयको तारिफ भन्दा, धेरै आलोचना हुने गर्छ । तैपनि जाह्‍नवीले मेहनत गर्न भने छाडेकी छैनन् । २६ बर्षिय जानव्हीले सन् २०१८ मा करण जोहरको ब्यानरमा निर्माण भएको धडक् नामक फिल्मबाट डेब्यु गरेकी थिइन् । उनले अहिले सम्म घोस्ट स्टोरी, गुञ्जन सक्सेना, रोही, गुड लक जेरी, मिली, बबाल लगायत फिल्ममा काम गरीसकेकि छिन् । बबाल फिल्म आगामी शुक्रबार बाट प्रदर्शन हुदै छ । जाह्‍नवी बलिउड मात्रै नभएर तेलुगु फिल्ममा समेत काम गर्दै छिन्, उनि जुनियर एन टि आर को मेगा प्रोजेक्ट देभरामा समेत अनुबन्धित भैसकेका छिन् ।  

उनै जाह्‍नवी आफ्नो सोसल मिडियामा दर्शकको मनै लोभ्याउने बोल्ड तस्विरहरु सेयर गर्छिन् । आज हामी उनको १० बोल्ड तस्विरहरु तपाईलाई देखाउने छौं, हामिले प्रस्तुत गर्ने फोटोहरु जानव्हीको इन्स्टाग्राम बाट साभार गरेका हौं । 361269801_769700131826077_4214014489921064179_n.jpg318599667_513199807509111_3144331053555681340_n.jpg343287547_278265541200257_2787889487472149774_n.jpg307060192_191054796711137_6677604134650160585_n.jpg312103515_192384926683419_8076604048580483338_n.jpg294648866_372826011652700_8664420450786770965_n.jpg277595236_136136162314889_71139201934082689_n.jpg252524942_116605187481015_4879541308752310933_n.jpg277317764_2202046993266699_6189367681121547407_n (1).jpg312410009_111224878445481_3636522791410218025_n.jpg

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech