केदार घिमिरे मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’ घोषणा

फिल्मी फण्डा ।  चलचित्र  ‘माग्ने राजा’ निर्माणको घोषणा गरिएको छ । केदार घिमिरे मुख्य भूमिका रहेको चलचित्र निर्माण हुने भएको हो ।

ऋषि लामिछानेले निर्देशन रहने सिनेमामा अन्य कलाकार टुंगो लाग्न बाँकी छ । फागुन १ गतेबाट सिनेमाको छायांकन सुरु हुनेछ ।सामिप्यराज तिमिल्सिनाको कथा रहेको सिनेमामा मुनाल घिमिरे निर्माता हुन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech