सन्दीप लामिछानेको गीत 'आउ फर्केर' सार्वजनिक (भिडियोसहित)

फिल्मी फण्डा । क्रिकेटरमा सन्दीप लामिछाने आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलमार्फत लामिछानेले आउ फर्केर बोलको गीत सार्वजनिक गरेका हुन् । 

गीत सन्दीप आफैँ र रोन्जाइले मिलेर लेखेका हुन् लामिछानेले सङ्गीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् । 

यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए । पछिल्लो गीत पनि अघिल्ला गति जस्तै रोमान्टिक र मेलोडियस रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech