निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

फिल्मी फण्डा । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा सर्जन तथा अभिनेता रुपक घिमिरेले उप्रेतीको कपाल प्रत्यारोपण गरेका हुन् ।

फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि आफूले प्रत्यारोपण गरेको उनले बताएका छन ।

अबको ६ महिनापछि नयाँ कपालसहित  पर्दामा फर्किने निखिल उप्रेतीको तयारी छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech